Yaad haru (यादहरू)

अडिनत बाटाहरु खोजें रङ प्यारको
भरीयो दीलमा चाह प्रीती कै रागको
टिप्न खोजें सारा छरीएका सुवास हरु
आँक झै उडी गयो पास रह्यो यादहरु

Comments

Popular Posts